प्रधानमन्त्रीको निर्देशनको अवज्ञा गर्दै कर्मचारी विदेश भ्रमणमा

१० साउन,काठमाडौं  – प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको अवज्ञा गर्दै सरकारी कर्मचारी विदेश भ्रमणमा गएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले असार २८ गते नवनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई द्धिपक्षीय सम्बन्धका बाहे अन्य भ्रमण रोक्न निर्देशन दिएका थिए । 

तर विदेश भ्रमणका लागि स्वीकृति दिने काम रोकिएको छैन भने केही कर्मचारीहरु विदेश भ्रमणमा छन् ।

 

photo

NOC1-250x300