मंसिर १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ ।
सोमबार राती पेट दुखेपछि मंगलबार बिहान उपचारको लागि अस्पताल जाँदा उनलाई एपेन्डिसाइटिस भएको थाहा भएपछी डाक्टरहरुको सल्लाहमा शल्यक्रिया गरिएको हो ।
उनको शल्यक्रियाका काठमाडौँ महाराजगञ्ज स्थित त्रिवि अस्पतालमा डा. दीव्या सिंह शाह र रमेश सिंह सहितको टोलीले गरेको बताईएको छ ।
१२ वर्षअघि मिर्गौलामा प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई बिगत केही समयदेखी स्वास्थ्यमा समस्या देखा पर्दै आईरकेको छ । हाल सम्म ४ पटक डायलासिस गरिसकेका उनी उपचारकै लागि सिंगापुर समेत पुगेका थिए । अब फेरी उनकाे मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ ।
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको