२९ पुस, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।
आइतबार बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबारबाट कार्यभार सम्हालेका थिए । कार्कीले आज दिउँसो १ बजे विश्वासको मत लिन लागेका हुन ।
९३ सदस्यीय प्रदेशसभमा बहुमतका लागि ४५ मतको आवश्यकता पर्नेछ । एमालेकै ४० मत भएका कार्कीलाई माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरेर कुल ६० सांसदको समर्थन रहेको छ ।
प्रदेशसभामा १३ सांसद रहेको माओवादी केन्द्रले २ जनालाई मात्र मन्त्रीको लागि सिफारिस गर्ने भएको छ । तीन जना पठाउने भनियतापनी पार्टी भित्र चरम विवादका कारण २ जनाको नाम मात्र पठाउन लागेको हो ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री