१९ मंसिर,काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमध्ये १११ सिट जितेर नेपाली कांग्रेस पहिलो भएको छ । त्यस्तै ९१ सिट जितेर एमाले दोस्रो दल बनेको छ ।
आफुलाई संघीयता र धर्मनिरपेक्षताको सुत्राधार सम्झने नेकपा(माओवादी केन्द्र) भने गठबन्धनको साथ लिएर निर्वाचनमा सहभागी हुंदा पनि ५५ सिटमा खुम्चिंदै तेस्रो दल बन्न सफल भएको छ । त्यस्तै,आफुलाई संघीयता र धर्मनिरपेक्षता बिरोधी सक्तिको रुपमा चिनाउंदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रदेशसभा प्रत्यक्षतर्फ ११ सिटमा विजय हांसिल गर्न सफल भएको छ ।
त्यसैगरी जनता समाजवादी पार्टीले ११,लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टी ७, हाम्रो नेपाली पार्टीले र नेमकिपा १-१ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जितेका छन् । प्रदेशको समानुपातिकतर्फ दलहरुले पाएको मतका आधारमा संख्या एकीन हुनेछ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री