प्रतिब्यक्ति राष्ट्रिय आय बढ्यो, ऋण घट्यो ?

जेठ १५, काठमाडौं – नेपालीको प्रतिब्यक्ति राष्ट्रिय आय अघिल्लो बर्षभन्दा करिव ११ हजार रुपैयाँले बढेको छ भने ऋण करिश ४ सय रुपैयाँले घटेको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३,७४ को सरकारको प्रगति वितवरण संसदमा पेश गर्दै नेपालीको प्रतिब्यक्ति आया ९१ हजार ४ सय ८८ रुपैयाँ पुगेको बताए, यो खबर आजको कारोवारमा छ ।

 

photo

NOC1-250x300