प्रचण्ड – चुनाव गराउनु नै मेरो जित हो

Prachanda-PM५ जेठ, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव हुनु नै आफ्नो जित भएको बताएका छन् । कुन पार्टीले जित्छ भन्ने आफ्नो प्राथमिकता नभएको भन्दै प्रचण्डले भने, ‘कांग्रेसले जितेपनि एमालेले जितेपनि देशले जित्छ ।’

चितवनको रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै प्रचण्डले चुनाव कसले जित्छ भन्ने कुनै चिन्ता नभएको बताए । चुनाव गराउनु नै आफ्नो जित भएको उनले बताए ।

 

उनले दोस्रो चरणको चुनाव गर्नु चुनौतीपूर्ण रहेको बताए । यसबारे छलफल गर्न आफूले आजै बैठक बोलाएको भन्दै उनले भने, ‘यसलाई उत्सवको रुपमा मनाउनुपर्छ र असन्तुष्ट साथीहरु पनि आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार भ्रष्ट भयाे : रवीन्द्र मिश्र

By Peoplenepal काठमाडौँ, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले

मेयर बासुदेव थापाद्धारा नारायण भगवानको दश अवतार मन्दिर समुद्घाटन

१२ असोज,भक्तपुर । सुर्यविनायक नगरपालिका ७ गुण्डु कार्की गाउमा नव निर्मित नारायण भगवानको दश अवतार

अर्जुनबन्धु रेग्मीको दादागिरी,निर्माणकार्यको पैसा माग्दा ज्यानमार्ने धम्की

११असोज,काठमाडौं । सिन्धुज्वाला हाईड्रोका चियरम्यान अर्जुन बन्धु रेग्मीले हाइड्रोपावरको प्रिफ्याब भवन तथा मेसिनरीवाल निर्माण कार्य

मध्यपुर थिमी वडा नं ४ को कार्यालय उद्धाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

११ असोज,भक्तपुर । नेकपा (एमाले) मध्यपुर थिमी वडा नं ४ को कार्यालय उद्धाटन तथा बडा

तरुण विभागका केन्द्रीय सदस्य सहित दर्जनौं युवाहरू एमाले प्रवेश

१० असोज ,भक्तपुर । नेपाली काङ्ग्रेसको तरुण विभागको केन्द्रीय सदस्य अरुण सापकोटा र नेकपा एकीकृत

सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प

१० असोज,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला