प्रकृतिको ‘हेरी तिम्रो नजरमा’ (भिडियोसहित)

केकीलाई निकित बिकेले साथ दिएका छन् । अर्जुन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोको कोरियोग्राफी सुरेन बस्यालले गरेका हुन् । गीतमा दीपक कौडिन्याको शब्द छ भने चण्डिप्रसाद काफ्लेले संगीत भरेका छन् । हरि हुमागाईले छायांकन गरेको भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।

 

photo

NOC1-250x300