पोर्चुगललाई १-० ले हराउँदै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश


२४ मंसिर,काठमाडौं । कतारमा जारी बिश्वकप फुटबलको अल थुमस रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-० गोलान्तरले हराउँदै मोरक्को पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

योसुफ–एन नेसेरिले ४२ औं मिनेटमा गरेको निर्णायक गोलमा पोर्चुगललाई हराउँदै मोरक्को कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो हाफ अगाडीको १-० को अग्रता खेलको अन्तिम समयसम्म कायम राख्दै पाेर्चुगलमाथि सानदार विजय निकाल्दै मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्डद्धारा लैनचौरमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण

१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक

राष्ट्रपतिद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको

अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन

चर्चित लोक तथा दोहोरी गायक भीम पौडेलको निधन

१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटारमा भेटवार्ता

१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री

देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी