२४ मंसिर,काठमाडौं । कतारमा जारी बिश्वकप फुटबलको अल थुमस रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-० गोलान्तरले हराउँदै मोरक्को पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको छ ।
योसुफ–एन नेसेरिले ४२ औं मिनेटमा गरेको निर्णायक गोलमा पोर्चुगललाई हराउँदै मोरक्को कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेश गरेको हो ।
पहिलो हाफ अगाडीको १-० को अग्रता खेलको अन्तिम समयसम्म कायम राख्दै पाेर्चुगलमाथि सानदार विजय निकाल्दै मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्न सफल भएको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी