पोखरा महानगरमा कांग्रेसका कार्की विजयी

६ जेठ , काठमाडौं। पोखरा लेखनाथ महानगरपालिकाको १२ वडाबाट कांग्रेसका रामबहादुर कार्की विजयी भएका छन् ।

कार्कीले १०४६ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी एमालेका ऋषिराम लामिछानेले ८२९ मतमात्र ल्याउन सके ।

 

 

photo

NOC1-250x300