पेन्सनको लोभ , मुख्य सचिव-राजीनामा नदिई एडीबीको जागिरमा !

somlal-subedi_q3NyePb4KO

मुख्य सचिवको गरिमा बिर्सेर सहसचिवस्तरको जागिरमा 

असार २९ , काठमाडौं  । मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण पेन्सन बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक एडीबी को बैकल्पिक कार्याकारी निर्देशन पदमा जागिर खान लागेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ बर्ष सेवा गरेबराबरको पेन्सन् बढाउने लोभमा आफ्नो पद अतिरिक्त समुहमा राखी एडीबीको ३ बर्षे जागरिमा जान लागेका हुन् । 

 

photo

NOC1-250x300