पूर्वराष्ट्रपति यादवका छोरासहित तीनजनाले थाले कांग्रेस कार्यालयमा आमरण अनशन

काठमाडौं : कांग्रेस क्रियाशील सदस्यता वितरणमा विवाद भएको तर अहिलेसम्म पनि समाधान नभएको भन्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन नेताले आमरण अनशन थालेका छन् ।

पूर्वराष्ट्रपति समेत रहेका डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव, नेताहरु दिनेश नायक र रामपल्टन साहले आमरण अनशन थालेका हुन् ।

क्रियाशिल सदस्यता विवाद समाधान नभएसम्म आफूहरु आमरण अनशनमै रहने डा. यादवले जानकारी गराए ।

 

photo

NOC1-250x300