पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिट प्रधानन्यायाधिशको इजलासमा

फागुन २, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीद्वय  माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा चलाउन माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटमाथि शुक्रबार सुनुवाइ हुँदैछ ।

 

photo

NOC1-250x300