पूर्वएआईजी सुरेन्द्रबहादुर शाह सरकारको सुरक्षा सल्लाहकार नियुक्त

साउन १९, काठमाडौं–  सरकारको  सुरक्षा  सल्लाहकारमा पूर्वएआईजी  सुरेन्द्रबहादुर शाह नियुक्त भएका छन् । 

9
बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृहमन्त्री जनार्दन शर्माको सुरक्षा सल्लाहाकारमा शाहलाई नियुक्त गरेको हो ।  उनी  पूर्वआईजीपी  उपेन्द्रकान्त अर्यालसँगै रिटायर्ट भएका थिए ।
सरकारको निर्णयसँगै अब उनले गृहमन्त्रालयमा अब सुरक्षा विज्ञको रुपमा काम गर्नेछन् ।  

 

photo

NOC1-250x300