पुनर्वास १ मा एमालेको पुरै प्यानल विजयी

19576204_1098498363584783_1392451472_n

१६ असार , पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ ।

पुनर्वास नगरपालिका वडा न १ को निर्वाचन परीणाम केहि समय अघी मात्र सार्वजनिक भएको छ । जसमा नेकपा एमालेका प्रताप बहादुर चन्द ले ९६१ मत ल्याई अध्यक्ष मा बिजयी भएका छन । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका सुरेश सावद ले ७३५ प्राप्त गरेका छन ।

त्यस्तै महिला सदस्य मा सुमित्रा रानाले ९५७मत प्राप्त गरेकी छन भने दलित महिला सदस्य वसन्ती लोहारले ९४९मत प्राप्त गरेकी छन । सदस्य फुर्वा तामाङ्गले ९५८ मत र प्रीथम सिंह रानाले ९३३ मत प्राप्त गरी बिजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्डद्धारा लैनचौरमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण

१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक

राष्ट्रपतिद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको

अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन

चर्चित लोक तथा दोहोरी गायक भीम पौडेलको निधन

१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटारमा भेटवार्ता

१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री

देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी