पालुङटारमा नयाँ शक्ति सशक्त

16995997_1291868327573388_5050404753091119483_n-768x461

गोरखा, चैत २८ – स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा गोरखाको पालुङटारमा नयाँ शक्तिले चुनावी अभियानलाई तीव्रता दिएको छ । नयाँ शक्ति पालुङटार नगर संयोजक अशोक देबकोटाका अनुसार, नयाँ शक्तिले पालुङटारमा स्थानीय निर्वाचन जितेर संमृद्धिको यात्रा सुरुवात गर्ने बताए ।

संयोजक देबकोटाले नगरपलिकामा नयाँ शक्तिको जीत सुनिश्चत भएको भन्दै, आफूहरुले नगरपालिकालाई पाँच वर्षभित्र नेपालकै उत्कृष्ट नगरपालिका बनाउने बताए । देबकोटाले नयाँ शक्तिको नारा र यसको लगनशीलता देखेर देशभरका जनताले नयाँ शक्ति नै खोजेको जिकिर गरे ।

 

 

photo

NOC1-250x300