पातले लाज ढाकेका निर्वस्त्र वेटर

nakedएजेन्सी । संसारमा विभिन्न प्रकारका रेष्टुरेन्टहरु खुलेका छन् । जहाँ नाङ्गै भुतुङ्गै भएर खाना खानेदेखि लिएर नाङ्गा खाना पस्किने भान्से र खाना बाँड्ने वेटरहरु रहने गरेका छन । यसै सन्दर्भमा स्पेनमा एउटा यस्तो रेष्टुरेन्ट खुलेको छ, जुन धेरै तन्नेरीहरुको लागि स्वप्नील हुन सक्छ । उक्त रेष्टुरेन्टमा जाने महिला तथा पुरुषहरुले त्यहाँका आफुलाई मनपर्ने पुरुष वा महिला वेटरको नांगो जिउमा पस्किएको खानेकुरा आफुपनि नांगै भएर खान सक्दछन् दी इन्नेटो टेनेराइफ नामक रेष्टुरेन्टमा मुखै रसाउने भोजन गर्नुअघि पाहुनाहरु निर्वस्त्र हुन सक्दछन् र त्यहाँ उत्तेजक वातावरणको सिर्जना गरिएको हुन्छ ।

त्यहाँ छिर्नुअघि पाहुनाहरुले आफ्ना क्यामेरा तथा स्मार्टफोन काउन्टरमै छाड्नुपर्छ । त्यसपछि उनीहरुलाई सिधै चेन्जिंग रुपमा लगिन्छ र उनीहरुले लगाएका कपडा फुकालेर स्नान वस्त्र लगाउन दिइन्छ । त्यसपछि पाहुनाहरु भोजनस्थल तर्फ प्रस्थान गर्दछन् । भोजनका लागि कुर्सीमा बस्नुअघि उनीहरुले जिउमा लगाएका बाँकी कपडा पनि फुकाल्छन् र निकै आत्मीय तथा उत्तेजक वातावरण आत्मसाथ गर्दछन् । हरेक टेबुलहरुलाई बाँसले छुट्टाइएको छ र हरेक पाहुनाहरुले आफ्नो गोपनीयता केही हदसम्म कायम गर्न पाउँछन् । यो रेष्टुरेन्टमा पस्किने मेनुमा विभिन्न यौनबर्धक भोजन छन् । अझ रोचक त के भने त्यस्ता भोजनहरु केवल पातले लाज ढाकेका वेटर तथा वेट्रेसका निर्वस्त्र जिउमा राखेर पाहुनालाई पस्किइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

मध्यमाघसम्म हिउँ न वर्षा

१८ माघ, पोखरा । ‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने,

हेटौँडाको वन विज्ञान अध्ययन संस्थानको सङ्ग्रहालय प्रयोगविहीन

१८ माघ, हेटौंडा । मकवानपुरको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज दिउँसो १ बजे विश्वासको मत लिँदै

२९ पुस,पोखरा ।  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिंदै छन ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै

  २९ पुस, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्