पहाडका मतदाताका पुरानो उही माग -सडक, पुल, खानेपानी र विजुली

chunab-vote_eI0ChIhylqकाठमाडौँ, २७ कात्तिक ।  ईलाम नगरपालिका ७ महभिरकी ५६ बर्षिया देवमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् ।

काठमाडौँ, २७ कात्तिक ।  ईलाम नगरपालिका ७ महभिरकी ५६ बर्षिया देवमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् ।

तर, उनलाई चुनावमा बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयौं लाग्दैन ।

प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

भन्ने जिज्ञासामा उनले उनी पुरानो उही माग दोहोर्याईन सडक, पुल, खानेपानी र विजुली ।

ईलाम मात्र होईन, मेची महाडका जिल्लामा बर्षौदेखि मुख्य समस्या र अभाव हुन् यी ।

गाउँमा सडक छैन, पुलपुलेसा छैनन्, खोनपानीका लागि संघर्ष गर्नुपरेको छ, विजुली छैन । नागरिकमा खबर छ ।

 

 

photo

NOC1-250x300