१८ फागुन, काठमाडौं । आजका दैनिक पत्रपत्रिकाले चुनाव गरेरै छाड्ने प्रधानमन्त्री प्रचण्ड मंगलबारको सम्वोधनलाई मुख्य समाचार बनाएका छन् । त्यसैगरी मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन नगरी चुनाव हुन दिन्नौं भनेको विषयले पनि
आजका पत्रपत्रिकामा प्राथमिकता पाएको छ ।