पत्रपत्रिकाहरुमा छापिएका मुख्य खवरहरु

 

वरियता विवादले क्याबिनेट ठप्प, मतदाता परिचयपत्र दश दिनभित्रैnagarik-2-768x1169

karobar-3-768x1183काठमाडौं । आज प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले क्याबिनेट वरियता विवादले मन्त्रिपरिषद् बैठक बस्न नसकेको खबरलाई प्रमुखताका साथ छापेका छन् । मग्लिन-नारायणगढ सडक खण्डमा चट्टानको ढिस्को खसेर भएको क्षतिको खबरले पनि आजको पत्रपत्रिकामा उत्तिकै स्थान पाएको छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकले उपप्रधानमन्त्री वरीयता विवादले क्याबिनेट बैठक ठप्प भएको खबरलाई प्रमुखताका साथ छापेको छ । अन्नपूर्णले नै ‘हर्न बजाउन रोक’ शीर्षकमा अर्को खबर लेखेको छ ।

annapurna-1-768x1165

राजधानी दैनिकले ठूला दल चुनावमा केन्दि्रत भएको विषयलाई मुख्य खबर बनाएको छ ।

नयाँ पत्रिका दैनिकले म्यादी प्रहरीमा अत्यधिक आवेदन परेको खबरलाई मुख्य खबर बनाएको छ । ‘ठूला दलले कहिले छान्छन्’ उम्मेदवार शीर्षकमा नयाँ पत्रिकाले अर्को खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको