पत्रपत्रिकाहरुमा छापिएका मुख्य खवरहरु

 

वरियता विवादले क्याबिनेट ठप्प, मतदाता परिचयपत्र दश दिनभित्रैnagarik-2-768x1169

karobar-3-768x1183काठमाडौं । आज प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले क्याबिनेट वरियता विवादले मन्त्रिपरिषद् बैठक बस्न नसकेको खबरलाई प्रमुखताका साथ छापेका छन् । मग्लिन-नारायणगढ सडक खण्डमा चट्टानको ढिस्को खसेर भएको क्षतिको खबरले पनि आजको पत्रपत्रिकामा उत्तिकै स्थान पाएको छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकले उपप्रधानमन्त्री वरीयता विवादले क्याबिनेट बैठक ठप्प भएको खबरलाई प्रमुखताका साथ छापेको छ । अन्नपूर्णले नै ‘हर्न बजाउन रोक’ शीर्षकमा अर्को खबर लेखेको छ ।

annapurna-1-768x1165

राजधानी दैनिकले ठूला दल चुनावमा केन्दि्रत भएको विषयलाई मुख्य खबर बनाएको छ ।

नयाँ पत्रिका दैनिकले म्यादी प्रहरीमा अत्यधिक आवेदन परेको खबरलाई मुख्य खबर बनाएको छ । ‘ठूला दलले कहिले छान्छन्’ उम्मेदवार शीर्षकमा नयाँ पत्रिकाले अर्को खबर लेखेको छ ।

 

photo

NOC1-250x300