पत्रपत्रिकाका मुख्य समाचारहरु

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा दुई तिहाइ पुर्याउन संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छुट्टाछुट्टै संवादको तयारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि प्रचण्ड यस्तो रणनीतिमा लागेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । यसका साथै आजका पत्रपत्रिकाहरुले डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको सबै विवरण झुटो भएको खबर पनि पत्रिपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।

 

photo

NOC1-250x300