पति बिनाकी मनीषा बन्दैछिन् आमा !

फागुन–१३ । क्यान्सरलाई जितेपछि बलिउड अभिनेत्री मनीषा कोइरालाले जीवनमा रङ भर्ने प्रयास गर्न थालेकी छन् ।
बलिउडमा कमब्याक गर्न लागेकी उनी आमा बन्न लागेको खुलाा पनि गरेकी छन् । तर उनी आफनै गर्भबाट नभइ एक बालिकालाई धर्मपुत्री बनाएर आमा बन्न लागेकी हुन् । सन २०१० मा व्यवसायी सम्राट दाहालसँग विवाह गरेकी मनीषाले उनीसँग सन् २०१२ मा डिभोर्स गरेकी हुन् ।

 

photo

NOC1-250x300