पढ्दै नपढेको विषयको प्रश्नप्रत्र !

ilam-campus_wPmw2ngW4Tइलाम  – ईलाम क्याम्पसमा अध्ययनरत स्नातक तह दोस्रो बर्षका विद्यार्थी र प्राध्यापकले त्रिभुवन विश्वविद्यालयले विषयको नाम र पाठ्यक्रम परिवर्तन गरेको परीक्षामा बसेपछि मात्र थाहा पाएका छन् ।
ईनरनेसनल पोलिटिक्स विषयको परीक्षा दिन गएकालार्य पोलिटिक्स अफ नेपाल विषयको प्रश्चपत्र बाँडिएपछि मात्र उनीहरुले विषय नै परिवर्तन थाहा पाएका हुन् ।

 

photo

NOC1-250x300