५ माघ , काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आगामी फेब्रुअरी ७ अगाडि नै राजीनामा दिने भएकी छिन् ।
चुनाव हुनु अगाडि नै आर्डेनले राजीनामा दिने तयारी गरेकी हुन । आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम चुनाव हुँदैछ।
आफ्नो राजीनामा घोषणामा आर्डेनले नयाँ चुनावलाई नयाँ पार्टी ‘सैनिक’ आवश्यक परेकोले आफुले राजीनामा दिने बताएकी हुन ।
उनले आफ्नो राजीनामापछिको समय श्रीमान् र छोरीलाई दिने बताएकी छिन् । सन २०१७ मा प्रधानमन्त्री हुँदा आर्डेन ३७ वर्षकी थिइन। उनी त्यो बेला सबैभन्दा कान्छी प्रधानमन्त्री थिइन।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री