नेपाल हुँदै मानसरोवर जाने बढे : चीन र भारतबीच सम्बन्ध चिसिएपछि

nepal-china-india-1_03fbvsEKq8

असार २९ , काठमाडौं  – छिमेकी मुलुक चीन र भारतबीच भुटान र चीनको सीमाक्षेत्र दोकलाङको विषयलाई लिएर सम्बन्ध चिसिएपछिको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन थालेको छ । 

कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्रीले प्रयोग गर्ने आफ्नो भुभागतर्फको बाटो चीनले बन्द गरेपछिको प्रभाव नेपालमा परेको हो । 

नेपालतर्फ भएर मानसरोवर गर्ने भारतीय पर्यटककको संख्या बढेको मानसरोवर केन्द्रित सेवा सञ्चालन गर्दै आएका ब्यवसायीको अनुभव छ। 

 

photo

NOC1-250x300