काठमाडौं – दैवीप्रकोप वयवस्थापन समाजले मंगलबारदेपख गौशालास्थित वनकालीमा नौदिने परोपकार विश्व शान्ति महायज्ञ सुरु गरेको छ ।
पहिलो दिन करीब पाँच सय जनाले कलशयात्रा गरेको थिए । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश भट्टले संस्कृतका श्लोक वाचन गरेर महायज्ञ सुरुवात गरेका थिए ।
भारतीय जनता पार्टी झारखण्डका अध्यक्ष छत्रुराम महतोले कुनै हालतमा नेपालमा हिन्दुत्व बचाउनुपर्ने बताए ।
उनले भने ‘विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाल भनेर गौरव गर्ने बाटो हराएको छ । अब यसलाई पुनर्बाहली गर्ने काम नेपाल र भारत दुबैको हो ।’
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
२०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को
श्रावण २० गते शुक्रबार देखि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ। गत
काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा
काठमाडौँ, १८ साउन । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको