नेपाल ताजिकिस्तानसँग २–१ ले पराजित

२० भदौ, काठमाडौं – एशियन कप छनौट चरणको तेस्रो खेलमा नेपाल आफ्नै मैदानमा ताजिकिस्तानसँग पराजित भएको छ ।

Football-team-nepalसातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल १ का विरुद्ध २ गोलले पराजित भयो । सुरुको ३० मिनेटमै दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल फर्काएको थियो ।

नेपालका लागि विमल घर्तीमगरले गोल गरे । यसअघिका दुई खेलमध्ये फिलिपिन्ससँग हारेको नेपाल ओमनसँग बराबरी खेल्दै एक अंक जोडेको छ । यसअघिका दुबै खेल हारेको काजकिस्तानको ३ अंक भएकोछ ।

 

photo

NOC1-250x300