नेपाल–चीन किमाथांका नाका बन्द हुने

संखुवासभामाको एक मात्र किमाथांका नाका बन्द हुने भउको छ ।मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनलाई मध्यनजर गर्दे मंसिर ७ गते देखि १० गते सम्मका उक्त नाका बन्द गर्न लागिएको बताइएको छ ।

nepal-india-flagचार दिनका लागि चीनबाट नेपाल तर्फ र नेपालबाट चीन तर्फ आवतजावत पूर्ण रुपमा बन्द गरिएको बताइएको छ ।त्यसैले स्थानिय प्रशासनले स्थानियबासीलाई अत्यावश्क खाद्य सामग्री जोहो गर्न समेत जानकारी गराएको बताइएको छ ।

चीनले सरकारले किमाथांका नाका बुधबार र शनिबार मात्र प्रबेश दिदै आएको छ । किमाथांका ,भोटखोला ,हटिया चेपुवाका अधिकांस गाँउका स्थानियहरु चीनको नाका बजारकै भरमा छन् ।

 

photo

NOC1-250x300