नेपाली सेनालाई रुख काट्ने जिम्मा

Nepal_Army-58ca49486815c3.97579770काठमाडौं ,राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थल क्षेत्रको चार किल्ला वरीपरी सडक निर्माण तथा पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानी, सुरक्षा निगरानी गर्ने जिम्मा सरकारले नेपाली सेनालाई सुम्पेको छ।

विमानस्थलको पहुँच मार्ग,चार किल्ला वरीपरी सडक निर्माण र वन क्षेत्रको रुख कटान सुरक्षा निगरानी नेपाली सेनाबाट गराउने व्यवस्था हुँदा प्रारम्भिक पूर्वाधार निर्माण कार्यले गति लिने र बिश्वसनीयता बढने संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले बताएको छ। आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ ।

 

photo

NOC1-250x300