८ माघ, काठमाडौं । नेपाली कांग्रेसभित्रको शेखर काेइराला समुहको बैठक जारी रहेको छ ।
बैठक अनुपम फुडल्याण्ड गौशालामा बसिरहेको हो । समसामयिक राजनीतिक परिस्थितिबारे धारणा बनाउन बैठक बस्न लागेको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी सामूहिक धारणा बनाउन भेला भएको हो।
बैठकमा काङ्ग्रेस १४ औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित भएका पदाधिकारी, उम्मेदवारहरू, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र प्रदेश सभापतिहरू सहभागी रहेको बताइएको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री