नेपालमा कतार संकटको बाछिटो

quatar_U9SJ6Ah2aG

असार २३, काठमाडौं – खाडीका ६ सहित सात राष्ट्रले कतारसंग कृटनीतिक सम्बन्ध विच्छेद गरेपछि उत्पनन कुटनीतिक संकट नेपालसम्म आईपुगेको छ । सम्बन्धी विच्छेद गर्ने सात राष्ट्र र कतारले नेपाललाई आफ्नो पक्षमा पार्न कुटनीतिक प्रयास थालेका छन् । 

खासगरी खाडीका सबै राष्ट्रसंग रोजगारको सम्बन्ध राखेको नेपाल भने दुबै पक्षसंग सन्तुलित हुन चाहेको छ, यो खबर आजको नागरिक दैनिकमा छ ।  

 

photo

NOC1-250x300