नेता शेरधन : अबको प्रधानमन्त्री ओली , मुख्यमन्त्री म

१० पुस,काठमाडौं  : नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै नयाँ सरकार गठन हुने बताएका छन् । भोजपुरबाट प्रदेश सभामा निवाचित सांसद समेत रहेका नेता राईले अबको सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न नै नरहेको भन्दै केपी ओलीले सरकारको नेतृत्व गर्ने बताएका छन् ।

Sanchar-mantri-sher-dhan-Raiराइले वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरु गरिसकेको भन्दै प्रदेश १ आफू मुख्यमन्त्री हुने समेत दाबी गरेका छन् ।सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रदेश १ मा म विकल्परहित मुख्यमन्त्रीको उम्मेदवार हुँ’ भन्दै मुख्यमन्त्री भएपछि के के गर्ने भन्नेबारे गुरुयोजना बनिसकेको बताएका छन् ।

 

photo

NOC1-250x300