नेता भट्टराई काठमाडौं माहानगरको मेयरमा उठ्ने

काठमाडौ, फागुन – वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सभापती हरिवोल भट्टराईले आगामी स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उमेद्वारी दिने भएका छन ।

नेपाली काँङ्रेसमा बाँकी रहेका केहि आदर्शबादी तथा वी. पी. कोईराला बुझेका नेता मध्य एक प्रजातन्त्रिक समाजबादी नेता भट्टराई पञ्चायत सरकारबाट अपदस्त काठमाण्डौ मेयर पनि हुन । युवा देखि बरिष्ठ नागरिक सम्म राम्रो संबन्धद राख्न सक्ने नेता भट्टराई बिश्व समुदायसंग कुटनीति सम्बन्ध राख्न सक्ने नेता हुन ।

 

photo

NOC1-250x300