निर्वाचन बदरको माग

जेठ ९, काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मतगणनामा निर्वाचन अधिकृतको गठजोडमा धाँधली भएको दबीसहित सोमबार उच्च अदालत पाटनमा उजुरी दर्ता भएको छ ।

काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का कांग्रेसतर्फका प्रत्याशीद्धारा उजुरी दायर भएको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

निर्वाचन आयोग र एमालेबाट नगरपालिकाको वडा नम्बर १ मा निर्वाचित पदाधिकारीबिरुद्ध दायर उजुरीमा निर्वाचन बदरको माग गरिएको छ ।

 

photo

NOC1-250x300