काठमाडौं– निर्वाचन आयोगमा खाली रहेका तीन आयुक्तका लागि नाम सिफारिस भएको छ ।
आज बसेको संवैधानिक समितिले पूर्व सचिव इश्वरीप्रसाद पौडेल, पूर्व सह–सचिव नरेन्द्र दाहाल र पूर्व सहसचिव शुधीर कुमार शाहलाई सिफारिस गरेको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए ।
संसदीय सुनुवाईपछि उनीहरुले कार्यभार सम्मालेने छन् ।
लामो समयदेखि तीन आयुक्तको पद खाली थियो ।
सरकारले स्थानीय तहको चुनावको मिति घोषणाको तयारी गरिरहेको बेला आयुक्तहरु नियुक्त भएका हुन् ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री