निर्वाचनप्रति बेलायतको गुनासो

काठमाडौं – बेलायतले दुई दशकपछि भएको स्थानीय निर्वाचनमा आफुहरुलाई पर्यवेक्षण गर्न नदिएकामा गुनासो गरेको छ ।
निर्वाचनमा जनसहभातिमा स्वागत गर्दै बेलायती दुतावासले निर्वाचन क्रियाकलापबारे भने अहिले कुनै प्रतिक्रिया नदिने विज्ञप्ती मार्फत जनाएको छ, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

 

photo

NOC1-250x300