नियम छल्दै सेयर खेल्दै : कर्मचारीद्धारा कानुनविपरित दोस्रो बजारमा सेयर

नियामक निकायका बहुसंख्यक कर्मचारीले कानुनविपरित दोस्रो बजारमा सेयरshare-ipo-768x625 लगानी गरिरहेका छन् । 

राष्ट्र बैंक कर्मचारी सेवा सर्त विनियमावलीसहित विभिन्न कानुनले नियामक निकाय राष्ट्र बैंक बिमा समिति अर्थ मन्त्रालय धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्ज काकर्मचारीलाई दोसे बजारमा सेयर लगानी गर्न बन्देज गरेका छन् । 

नियामक निकायका कर्मचारीको पहुँच सुचीकृत कम्पनन्ीहरुका आन्तरिक सुचना तथा रणनीतिक योजनामा समेत रहने हुनाले बन्देज लगाईएको हो ।,

 

photo

NOC1-250x300