निधि नीलोकालो भएर फर्किए ओली निवासबाट

Nidhi-Oli-2२२ जेठ , काठमाडौ । संसद खुलाउनका लागि एमाले अध्यक्ष केपी ओली निवास पुगेका कांग्रेस नेताहरुलाई कांग्रेस र माओवादी केन्द्रका कारण यस्तो अवस्था आएको भन्दै पहिले त्यसलाई आफुले मिलाउनु भन्दै झपारेका छन । 

अवरुद्ध संसद खुल्लाउन र सभापति देउवालाई प्रधानमन्त्रीको कुर्सिमा चढाउन नेपाली कांग्रेसका नेताहरु एमाले अध्यक्ष ओली निवास बाल्केट पुगेका छन । कांग्रेस नेताहरु विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र प्रदिप गिरी संसद खुलाउनका लागि आग्रह गर्दै बाल्कोट पुगेका हुन। स्रोतका अनुसार ओलीले भने ‘ पहिला वातावरण बनाउनुस, त्यसपछि सबै कुरा आफै मिलेर जान्छ’।

स्रोतका अनुसार भरतपुरमा मत पत्र च्यात्ने माथि कारवाही, भरतपुरमा मतगाणना तर्फ लक्षित थियो। निधिले ओलीसग निर्वाचन आयोगको निर्णय र संसदको अवरोध एउटै नभएको भन्दै फेरि पनि संसद खोल्न आग्रह गरेका थिए । जवाफमा ओलीले सरकार पक्ष ले चुनावा हार्ने र मत पत्र च्यात्न लाउने अनि निर्वाचन आयोग प्रयोग गरे पुन मतदान गर्न लागाउने चाहि कतिको सरोकार राख्छ भने पछ निधि लगायतका कांग्रेस नेताहरु नीलो कालो भएर फर्किएका थिए ।

भरतपुरमा मत पत्र च्यातिएको र पुनः मतदान गर्ने निर्णयको विरोधमा एमालेले संसद अवरुद्ध पार्दे आएको छ । यसका कारण प्रधानमन्त्रीको निर्वाचन समेत अगाडि बढ्न सकेको छैन । संसदमा प्रधानमन्त्रीका लागि आफुसग बहुमत भएर पनि कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित हुन सकेका छैनन । प्रधानमन्त्रीका लागि गत शनिबार देउवको एक मात्र उम्मेदवारी परेको छ । देउवा आईतबारै प्रधानमन्त्री भईसक्नु पर्ने थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको