निधि-थापा झगडाको फाइदा महरालाई

Krishna-Bahadur-Mahara (1)काठमाडौं, १० चैत्र । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पाएका छन् ।

प्रधानमन्त्री दाहाल एक साता चीन भ्रमणमा रहने भएकोले कार्यवाहक प्रधानमन्त्री को बन्ने भन्ने विवाद भइरहेको बेला प्रधानमन्त्री दाहालले अर्थमन्त्री महरालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा सुम्पिएका हुन् ।

यसअघि प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसबाट उपप्रधान् एवं गृहमन्त्री बनेका विमलेन्द्र निधि र राप्रपाबाट उपप्रधान् एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनेका कमल थापाबीच वरियताक्रममा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री दाहालले  कार्यवाहकको जिम्मेवारी कसलाई सुम्पिने भनेर निर्णय गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेस्वहोमयु को ४२ औं वार्षिक उत्सव:श्रमजीवीहरुलाई एकतावद्ध आन्दोलनमा सरिक हुन अध्यक्ष श्रेष्ठको आव्हान

१३ मंसिर,काठमाडौं ।नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद

समानुपातिकतर्फ माओवादी केन्द्रलाई घण्टिले जित्यो,९० लाख मत गन्दा एमालेको अग्रता कायमै

११ मंसिर, काठमाडौँ । समानुपातिकतर्फ ९० लाख ९३ हजार ७६१ मत गणना हुँदा नेकपा(एमाले) को

गठबन्धनले कब्जा गरेको दोलखाको १० वटा मतदान केन्द्रमा पुन : मतदान गर्ने आयोगको निर्णय

११ मंसिर,काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा मतदान केन्द्रहरुमा मंसिर १५ गतेभित्र पुनःमतदान गर्ने

प्रदेशसभा प्रत्यक्षतर्फको पछिल्लो मत परिणाम,नेपाली काङ्ग्रेसको अग्रता

१० मंसिर,काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रदेशसभाको प्रत्यक्षतर्फ को

समानुपातिकतर्फबाट १० लाख मत कटाउंदै एमालेको अग्रता कायमै,घण्टी तेस्रो स्थानमा

९ मंसिर,काठमाण्डाै । नेकपा (एमाले) ले मतगणना प्राराम्भदेखिनै समानुपातिकतर्फ अग्रता कायमै राखेको छ । निर्वाचन

रौतहट -३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

८ मंसिर ,काठमाडौं । रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । नेकपा (एमाले)