नारायणी अस्पताल वीरगन्जबाट २ जना कोरोना संक्रमित भागे

नारायणी अस्पताल वीरगन्जमा उपचाररत २ जना कोरोना संक्रमित भागेका छन् ।

६९ जना कोरोनाको उपचार भइरहेको अस्पतालबाट २ जना युवाहरु भागेको वीरगन्ज महानगरपालिका स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनीहरुको खोजीकार्य भइरहेको छ ।

 

photo

NOC1-250x300