नवलपरासी–नवलपरासीको सुस्ता गाउँपालिकामा नेकपा एमालेले बिजय हासिल गरेको छ ।
एमालेका रामप्रसाद पाण्डे ३५११ मत प्राप्त गरि अध्यक्षमा बिजयी हुनुभएको हो । उहाको निकटत प्रतिद्धन्दी नेपाली काग्रेसका हसबुद्धीन शेखले ३५६७ मत प्राप्त गर्नुभयो ।
गाउँपालिकाको उपाध्यक्ष्मा पनि एमालेकैं ईन्दुकुमारी चौंधरी बिजयी हुनुभएको छ । उहाँले मत ३५६५ प्राप्त गर्नुभयो । उहाको निकटतम प्रतिद्धन्दी काग्रेसका विमला उपाध्याय २८३७ मत प्राप्त गर्नुभयो ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी