नयाँ स्थानीय तहअनुसार तपाईं कुन गाउँपालिका र नगरपालिकामा पर्नुभयो ?

1968560936-700x411 (1)काठमाडौं, २८ फागुन । शुक्रवार स्थानीय विकास मन्त्री कमल थापाले गाउँ विकास समितिहरुको संरचना भंग भएको घोषणा गरेका छन् । शुक्रबार नै राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ ।

राजपत्रमा प्रकाशित भएपछि साविकका गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समिति विघटन भएका छन् ।

अब नयाँ संविधान अनुसार गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति रहे

को स्थानीय तह गठन भएका छन् ।
नयाँ स्थानीय तहअनुसार तपाईं कुन गाउँपालिका/नगरपालिकामा पर्नुभयो ?
यहाँ क्लिक गर्नुस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सुकुम्बासीहरुलाई तत्काल नहटाउन राष्ट्रिय भुमी आयोगको आग्रह

१६ मंसिर,काठमाडौं । राष्ट्रिय भुमी आयोगले राजधानी काठमाडौंलगायतका ठाउँहरुमा रहेका सुकुम्बासीहरुलाई अहिले नहटाउन आग्रह गरेको

प्रचण्डले विचार र सिद्धान्त छोड्दा सिद्धियो माओवादी !

नेपालमा २०५२ फागुन १ गतेबाट जनयुद्द शुरु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

नेस्वहोमयु को ४२ औं वार्षिक उत्सव:श्रमजीवीहरुलाई एकतावद्ध आन्दोलनमा सरिक हुन अध्यक्ष श्रेष्ठको आव्हान

१३ मंसिर,काठमाडौं ।नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद

समानुपातिकतर्फ माओवादी केन्द्रलाई घण्टिले जित्यो,९० लाख मत गन्दा एमालेको अग्रता कायमै

११ मंसिर, काठमाडौँ । समानुपातिकतर्फ ९० लाख ९३ हजार ७६१ मत गणना हुँदा नेकपा(एमाले) को

गठबन्धनले कब्जा गरेको दोलखाको १० वटा मतदान केन्द्रमा पुन : मतदान गर्ने आयोगको निर्णय

११ मंसिर,काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा मतदान केन्द्रहरुमा मंसिर १५ गतेभित्र पुनःमतदान गर्ने

प्रदेशसभा प्रत्यक्षतर्फको पछिल्लो मत परिणाम,नेपाली काङ्ग्रेसको अग्रता

१० मंसिर,काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रदेशसभाको प्रत्यक्षतर्फ को