काठमाडौं, २८ फागुन । शुक्रवार स्थानीय विकास मन्त्री कमल थापाले गाउँ विकास समितिहरुको संरचना भंग भएको घोषणा गरेका छन् । शुक्रबार नै राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ ।
राजपत्रमा प्रकाशित भएपछि साविकका गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समिति विघटन भएका छन् ।
अब नयाँ संविधान अनुसार गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति रहे
को स्थानीय तह गठन भएका छन् ।
नयाँ स्थानीय तहअनुसार तपाईं कुन गाउँपालिका/नगरपालिकामा पर्नुभयो ?
यहाँ क्लिक गर्नुस्