January 20, 2017

नयाँ शक्ति एक नम्बर प्रदेश संयन्त्रको कार्यविभाजन

काठमाडौं । नयाँ शक्ति नेपाल एक नम्बर प्रदेश सम्पर्क संयन्त्रले नयाँ कार्यविभाजन गरेको छ । संयोजक देव लिम्बूको अध्यक्षतामा बैठकले तीन सहसंयोजक र २९ जनाको सचिवालय गठन गरेको हो ।

सहसंयोजकत्रयमा युवी घिमिरे, रमा गिरी र रमेश परियार रहेका छन् । यस्तै सदस्यहरूमा खड्गनन्द राई, तुलसा तुम्बाहाम्फे, नारायण भट्टराई, निरोज लिबाङ, नविन खनाल, लाक्पा शेर्पा, नेत्र गिरी, मुनिन्द्र बस्नेत, बिनोदमणि भट्टराई, रीता गुरुङ, फडिन्द्र तामाङ, ध्यानबहादुर राईलगायत रहेका छन् ।

कार्यविभाजन बैठकमा सम्पर्क संयन्त्रका केन्द्रीय संयोजक वीरेन्द्र पोखरेल, सहसंयोजक कृष्ण शर्मा, पालसाङ लामालगयातको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत

संविधान दिवसको अवसरमा एमालेको वाकाथन,अध्यक्ष ओली युवासंग पैदल यात्रामा

३० भदौ,काठमाडौं ।    संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा नेकपा एमालेले असोज १ गते काठमाडौंमा

चिनियाँ राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष चाङ्सु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२८ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा

दुबईमा युवाहरूलाई अलपत्र पार्ने मेनपावरका विरुद्ध उजुरी

२७भदौ,काठमाडौं । दुबईमा बिगत ६ महिनादेखि दर्जनौं युवाहरूलाई अलपत्र पार्ने काठमाडौको सिनामंगलमा रहेको Leading Foreign

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र