नत्र दिएको समर्थन फिर्ता : ठाकुर

mahantha-thakur_0AVgLyMCAiअसार २१, काठमाडौं – राष्ट्रिय जनता पार्टी राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान संशोधन गर्न नसक्ने भए सरकारालाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । 

मंगलबार अपरान्ह सिंहदरबार पुगेका ठाकुरले तीनबुँदे सहमतिबमोजिम संविधान संशोधन हुन्छ कि हुँदैन भनी सोधका थिए ।

देउवाले आफु त्यसेका लागि प्रयासरत रहेको जवाफ दिँदै केही दिन कुर्न आग्रह गरे पन ठाकुर असन्तुष्ट हुँदै निस्केको उच्च श्रोतले जनायो, यो खबर आजको कान्तिपुरदैनिकमा छ । 

 

photo

NOC1-250x300