काठमाडौं । विवाहमा बेहुला बेहुली चढ्ने साधनलाई बग्गी भनिन्छ । तर, विवाहमा चढ्ने बग्गीलाई कांग्रेस नेता रामशरण महतले भने धान दिवसमा रोपाइँ गर्न जाँदा चढेर दुनियाँलाई चकित पारिदिएका छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालि स्थित जोरपाटीमा धानदिवसको अवसरमा आयोजित कार्यक्रममा महत बेहुला जस्तै बनेर बग्गी चढे ।
धान रोप्न जया कलेज र बुस्टर मिडियाले गरेको धान दिवस बिशेश कार्यक्रमममा महतले बग्गि चढेको देखेपछि स्थानियबासी निकै अचम्ममा परेका थिए । । अर्थमन्त्री हुँदा जस्ताकाण्डले विवादित बनेका महत फेरी धान दिवसमा बग्गी चढेर विवादित बनेका छन् ।
माकलाबारी गेटबाट बग्गी चढेर पुर्वमन्त्री महत र एमाले सांसद शेर बहादुर तामाङ लगाएतले जया कलेजमा बढो तामझामका साथ पुगेका थिए । एमाले सांसद रामेश्वर फुयाल पनि बग्गी नै चढेका थिए । किसानले ट्याक्टर नपाएर खेत बाँझो बनेको धेरै कथाहरु आइरहन्छन् यता महत जस्ता नेता भने किसानलाई मजाकको पात्र बनाइरहेका छन् ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी