धादिङ–१ मा एमाले भारी मतान्तरले विजयी

  २०७४ मङ्सिर २३ शनिबार ०६:५३:००

काठमाडौं । धादिङ–१ मा एमालेका भूमिप्रसाद त्रिपाठी निर्वाचित भएका छन् । त्रिपाठीले ४९ हजार १२१ मत ल्याएर कांग्रेसका विश्वप्रसाद अर्याललाई पराजित गरेका हुन् । अर्यालले २१ हजार ९६८ मत ल्याएका छन् ।

 

photo

NOC1-250x300