दोलखामा ३० हजार मतान्तरले एमाले विजयी

२०७४ मङ्सिर २३ शनिबार ११:०२:००

काठमाडौँ । दोलखामा पार्वत गुरूङ ३० हजार मतान्तरले विजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी प्रतिद्वन्द्वी कांग्रेसका रुद्र खडकालाई पराजित गरेका हुन् । खड्काले २५ हजार ८०१ मत प्राप्त गरे ।

 

photo

NOC1-250x300