देउवाले कार्यवाहक सभापति निधिलाई तोकेपछि….

७ भदौ, काठमाडौं – नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेबारी नेता विमलेन्द्र निधिलाई दिएका छन् ।

deuwa-nidhi

देउवा भारतको ५ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ गएपछि निधिलाई कार्यवाहक सभापति बनाएका हुन् । पार्टी पदाधिकारी भने हेरेको हेर्यै भएका छन् ।

पदाधिकारीलाई उछिनेर देउवाले निधिलाई कार्यवाहकको जिम्मेबारी दिएपछि उनलाई उपसभापति बनाउन खोजेको संकेतका रुपमा हेरिएको छ । काँग्रेसमा केही पदाधिकारी मनोनयन अझै बाँकी छ ।

 

photo

NOC1-250x300