दुर्घटनामा परिन् रेखा थापा, ट्रक चालक नियन्त्रणमा

काठमाडौं, २५ असोज – चर्चित अभिनेत्री रेखा थापा कार दुर्घटनामा परेकी छन् । थापा सवार कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

2

उनी आफैंले चलाइरहेको कारलाई बुधबार दिउँसो एक मालवाहक ट्रकले ठक्कर दिएको थियो । काठमाडौंमा चावहिलमा भएको दुर्घटनामा कार सामान्य क्षति भए पनि थापा सकुशल रहेको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

 

photo

NOC1-250x300