दुरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमणको प्रयास

 

२८ जेठ, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आक्रमणको प्रयास भएको छ ।
काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले अनलाइनखबरसँग भने, ‘घटनामा संलग्नहरु छिट्टै पक्राउ पर्छन् ।’आइतबार साँझ झा सवार गाडीमाथि अनामनगरमा आक्रमण भएको हो । मोटरसाइकलमा आएका युवाहरुको एक समूहले उनको गाडीको सिसा फुटाएका छन् । उनीहरुले त्यसक्रममा झाविरुद्ध नाराबाजी समेत गरेका थिए ।

 

photo

NOC1-250x300