दीपिकाले किन छाडिदिइन् शाहरुखको फिल्म ?

अभिनेत्री दीपिका पादुकोणले शाहरुख खानको फिल्म छाडिदिएकी छिन् । शाहरुखसँगै निर्देशक आनन्द एल रायले बनाउन लागेको फिल्ममा ‘साइन’ गरिसकेकी दीपिकाले अब आफ्नो भूमिका नरहने घोषणा गरेको बलिउडमा खबर छ । यो फिल्ममा शाहरुखले होचो–पुड्को व्यक्तिको रोल गर्दै छन् । फिल्मको नाम भने सार्वजनिक गरिएको छैन ।

deepika-padukone

दीपिकाले किन छाडिन् त शाहरुखको फिल्म रु शाहरुख–दीपिकालाई स्क्रिनमा सँगै देख्न चाहने फ्यानका लागि यो प्रश्न महत्वपूर्ण पक्कै लाग्छ । खासमा, जयपुरमा निर्देशक भन्सालीको फिल्म ‘पद्मावती’को सुटिङमै लफडा भएर फेरि दोस्रोपटक सुटिङ गर्नुपर्ने भएपछि दीपिकाले निर्देशक आनन्दको फिल्म छाड्नु परेको हो । दुवै फिल्मको सुटिङ मिति जुधेपछि पूरानो जिम्मेवारी पूरा गर्न उनले नया“ फिल्ममा काम नगर्ने भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अभिनय क्षेत्रबाट बिदा लिने तयारीमा बलिउड सुपरस्टार आमिर खान ।

२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।

पुर्ब प्रधानन्यायाधीश चोलेन्द्रको बयान लिइदै

काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

सोहेल खान सलमान खान भन्दा अगाडि नै नेपाल आउने !

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल